चितवन कांग्रेस : क्षेत्रीय सभापतिमा संस्थापनइतर बलियो

चितवन । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवनमा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन सम्पन्न भएको छ । चितवनमा तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । कांग्रेस क्षेत्रीय सभापतिको चुनावमा संस्थापनइतर बलियो देखिएको छ । क्षेत्र नं १ को सभापतिमा कांग्रेस सभापति शेरबहादुर देउवा निकटका किरण भुषण ओली निर्वाचित भए । क्षेत्र नं २ र … Continue reading चितवन कांग्रेस : क्षेत्रीय सभापतिमा संस्थापनइतर बलियो